विद्यालय हाता सरसफाइ तथा अतिरिक्त क्रियाकलाप सम्पन्न । - Janajagriti Secondary School

नयाँ सामग्री

Post Top Ad

Friday, August 18, 2023

विद्यालय हाता सरसफाइ तथा अतिरिक्त क्रियाकलाप सम्पन्न ।

२०८० भाद्र १, शुक्रबार

विद्यालयले हरेक शुक्रबार सञ्चालन गर्दै आइरहेको विद्यालय सरसफाइ तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरी सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा १- ३ को म्युजिकल चियर, कक्षा ४- ५ को अंग्रेजी हिज्जे (Spelling Contest) कक्षा ६- ८ र कक्षा ९- १० को हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप शाखा प्रमुख रामभक्त दनुवारको संयोजकत्वमा र विद्यालयका शिक्षकहरूको सहयोगमा उक्त क्रियाकलापहरू सम्पन्न भएको थियो ।

 फाेटाे फिचर

 













No comments:

Post a Comment

Post Top Ad

विद्यालयः  जनजागृति माध्यमिक विद्यालय

ठेगानाः मेलम्ची न.पा. वडा नं -११, कटुञ्जे, सिन्धुपाल्चोक

सम्पर्क नंः ९८४१०९२३८४

इमेलः janajagritimelamchi@gmail.com

वेभसाइटः www.jjssmelamchi.edu.np